काठमाडौं, २२ बैशाख । अवरुद्व संसद सन्चालन गर्नका लागि प्रमुख तीन दल छलफलमा जुटेका छन । सहमति जुटाउनका लागि भन्दै प्रमुख तीन दलको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । संसद भवन नयाँ वानेश्वरमा जारी बैठकमा नेपाली काग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको उपस्थिति रहेको बताइएको छ । संविधानको संशोधन,…