थारुहरुको थातथलो गुलेरियाबाट शान्ता चौधरीले भनिन– तराई कसैको विर्ता होइन

काठमाण्डौ, १ चैत । नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरीले तराई कसैको बिर्ता नभएको बताएकी छिन् ।एमालेले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा बर्दियाको गुलरीयामा सम्वोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘यो त आदिबासी थारु हरुको थातथलो हो,’ उनले भनिन्, ‘एमाले कसरी थारु र मधेसी बिरोधी भयो ? उनले १८ वर्ष कमलरी बसेको बसेको भन्दै थारुको…