जीतपुरमा महासचिव पोखरेलले भने राष्ट्रियता विरोधीहरुको षड्यन्त्रलाई एमालेले असफल पारेरै छोड्छ

काठमाडौं, ३० फागुन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले मेची–महाकाली राष्ट्रिय अभियानको दशौं दिन कपिलबस्तुको जीतपुरमा भइरहेको बिशाल सभालाई संवोधन गर्दै राष्ट्रियताबिरोधीलाई एमालेले असफल पार्ने बताए । महासचिवले ‘हाम्रो देशमा एक जाती र अर्को जातीको बिचमा, एक भाषा बोल्ने र अर्को भाषा बोल्ने जनताका बिचमा, एक धर्म मान्ने र अर्को धर्म मान्ने जनताका बिचमा…