स्ववियु निर्वाचनमा अहिलेसम्म अखिल अघि–अघि, क्रान्तिकारी पछि–पछि र नेवि संघ पछाडि

काठमाण्डौ,१८ फागुन । तालाबन्दी र आगजनीबीच भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको अहिलेसम्मको निर्वाचनको परिणाम अनुसार मुलुकभरीबाट अनेरास्ववियुले अग्रता लिएको छ । संगठनका नेताहरुले दिएको जानकारी अनुसार अहिलेसम्म अनेरास्ववियुले २५भन्दा बढी क्याम्पसमा आफू विजयी भएको दाबी गरेको छ भने अनेरास्ववियु क्रान्तिकारीले २१ वढी क्याम्पसमा विजयी भएको दाबी गरेको छ । नेवि संघले भने अहिलेसम्म करिब १५…