मधेसी मोर्चा राजनीतिक पार्टी हो कि गैर राजनीतिक संगठन ?

काठमाण्डौ २३ फागुन । नेकपा एमाले पार्टी मेची–महाकाली अभियानमा छ । यो अभियान एमालेले तत्काल तय गरेको होइन,सबैलाई थाह छ धेरै पहिले तय गरेको हो । तर, एमालेको यो अभियानलाई विथोल्ने योजनाका साथ मधेसी मोर्चाले तत्काल विरोध र बन्दको कार्यक्रम तय गरेर एमालेसंग मुठभेडको राजनीति गर्न अघि सरेको छ । मोर्चाको यो अराजनीतिक र अलोकतान्त्रिक…