काठमाडौं,१७ फागुन । निर्वाचन अघि नै उपेन्द्र यादबको पार्टी सघीय समाजवादी फोरमसग एकता गर्ने योजनाका साथ नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले आन्तरिक रुपमा गृहकार्यलाई तीव्र पार्दै आएका छन् । उनको यो योजनालाई बुझेपछि नयाँ शक्ति पार्टीकै केही नेताहरु भट्टराईको योजना सफल हुननदिने खेलमा लागेका छन् । उपेन्द्रसंग पार्टी एकता भयो भने आफूहरुको अहिलेको…