काठमाडौं,१२ फागुन । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले स्थानीय निर्वाचनको मिति फिर्ता लिन माग गरेको केही घण्टा नवित्दै नयाँ शक्तिपार्टी भित्रबाट त्यसको विरोध गरिएको छ । नयाँ शक्तिपार्टीका केन्द्रीय परिषद सदस्यहरुले विज्ञप्तिमार्फत विरोध गरेका हुन । उनीहरुले पार्टीनै निर्वाचनको विरोधी जसरी पार्टी संयोजकको धारणा आएको र पार्टीभित्र, महत्वपूर्ण निर्णय लिदा संस्थागत…