पौडेलले कांग्रेस केन्द्रीय समितिको तत्काल बैठक बोलाउन देउवालाई पत्र बुझाए

काठमाडौँ, १४ फागुन । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक तत्काल बोलाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले माग गरेका छन् । महाराजगन्जस्थित महामन्त्री डा शशाङ्क कोइरालाको निवासमा आज बसेको केही नेताहरुको बैठकले पार्टी केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् । बैठकले सरकार सञ्चालन, भ्रातृ संस्था परिचालन, संविधान संशोधन र स्थानीय निकायको…