काठमाडौं, २७ चैत । नेकपा (एमाले) पेशागत विशेष जिल्ला कमिटीको आयोजनामा काठमाडौं–९ मा बुद्विजीवीहरुको भेला सम्पन्न भएको छ । पार्टी निकट बुद्विजीवीहरुको भेलाले टहल बहादुर खडकाको संयोजकत्वमा एक सय एक सदस्यीय निर्वाचन सहयोग समिति गठन गरेको छ । समितिको सह–संयोजक प्रेम पराजुली र सचिव भोला उपाध्याय चयन भएका छन । खडकाको संयोजकत्वमा बसेको भेलाले १७…