राजनीतिक कार्यकर्ताको मात्रै होइन, उद्योगी –व्यवसायीहरुको पनि आकर्षण बन्दै एमाले

काठमाण्र्डा,७ फागुन । नेकपा एमाले अहिले प्रतिपक्षमा छ । तर, पनि एमाले प्रति आमजनताको आकर्षण बढ्दै गएको छ । राष्ट्रियता र विकासको सन्र्दभमा सरकारमा हुँदा वा वाहिर बस्दा एमालेले निर्वाह गरेको भूमिकाका कारण एमालेमा लोकप्रिय पार्टी बनेको छ । एमालेमा प्राय दिनुहँ जसो विभिन्त्र राजनीतिक पार्टीं परित्याग गरि प्रवेश गर्नेहरुको श्रृखला नै शुरु भएको छ…