अध्यक्ष दाहाल र इरानी राजदूत डा. चेगेनीबीच भेटवार्ता

ललितपुर, २३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपालका लागि इरानका राजदूत डा.अली चेगेनीबीच भेटवार्ता भएको छ । बुधबार अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकासका बारेमा छलफल भएको जनाइएको छ । अध्यक्ष प्रचण्डले अब आफूहरुको सम्पूर्ण ध्यान मूलुकको आर्थिक समृद्धिमा…