काठमाडौं १० जेठ । व्यवस्थापिका संसदको बैठक सुचना टाँस गरेर स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अवरोधका कारण बस्न नसकेको हो । संसद बैठकलाई विशेष सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजिनामा दिने तयारी गर्नु भएको थियो । संसद बैठक सुचारु गर्न प्रमुख दल बीच छलफल…