चाँगु–३ र ४ मा एमाले विजयी प्रमुख उपप्रमुखमा अगाडी

भक्तपुर, ६ जेठ। चाँगुनारायण नगरपालिका– ३ र ४ मा एमालेको समूह नै विजयी भएका छन् । वडा नं ३ का वडाध्यक्षमा श्यामसुन्दर धिमाल एक हजार तीन सय २६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका धर्मराज थापा मगरले एक हजार एक सय २८ मत पाउनुभएको छ । महिला सदस्यमा रमा थापा र दलित…