मो. इमरान खान कपिलवस्तु २३ चैत्र । कपिलवस्तुको शिवराज नगरपालिका मा स्थानिय चुनवालाई लक्षीत गर्दै मधेशी दल छोडी विभिन्न राजनितीक दलहरुले आप्नो चुनावी प्रचार प्रसारलाई तिब्र बनाएका छन । यसै क्रममा नेपाली काग्रेसको भात्रृ संगठन नेपाल तरुण दल कपिलवस्तु क्षेत्र ४ र ५ को अयोजनामा सोमबार मोटरसाइकल र्याली सम्पन्न भएको छ । स्थानिय चुनवामा नेपाली…