काठमाडौं, १०चैत । एकपछि अर्को अप्ठ्यारोमा प्रधानमन्त्री पुष्पकमल दाहाललाईउपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले पार्दै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री चीन भ्रमणमा जाँदा आफूलाई कार्यवहाक दिनु पर्ने अडान अघि सारेर प्रधानमन्त्री दाहाललाई निधिले अप्ठ्यारोमा पारेका छन् । आफूलाई कार्यवहाक नदिए राजीनामा दिने र यो सरकारलाई नै अप्ठ्यारोमा पार्ने निरन्तर चेतावनी निधिले दिदै आएका छन् ।त्यसोत…