निर्धारित समयमा चुनाव हुन्छ– मन्त्री महत

काठमाडौँ, २१ चैत । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले स्थानीय तहको चुनाव निर्धारित समयमा हुनेमा आशङ्का नगर्न आग्रह गरेका छन । नेवि सङ्घले आज यहाँ आयोजना गरेको ‘बलियो लोकतन्त्रका लागि सचेत युवा’ प्रशिक्षणात्मक अन्तक्र्रिया कार्यक्रममा उनले चुनावका लागि मतदाता नामावली, मतपत्र छपाइलगायतका भइरहेका तयारीले निर्वाचन समयमा नै हुने बताएका छन । उनले स्थानीय तहमा पार्टीलाई जिताउन जनताको…