काठमाडौँ, २१ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताएको छ । राष्ट्रपतिद्धारा सरकारको आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएका नीति कार्यक्रमप्रति विमति राखेको छ । सरकारको नीति तथा कार्यक्रम प्रति प्रवक्ता विश्व प्रकाश शर्माले भन्नुभयो, ‘नीति चार बोरा आएको छ । तर, कार्यक्रम एक अम्खोरा…