काठमाण्डौ,५ फागुन । दुई दिनदेखि जारी नेकपा एमालेको पोलिट्ब्युरो बैठक महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले वर्तमान सरकारबाट स्वतन्त्र न्यायपालिका, सुरक्षा क्षेत्र, पुनर्निर्माण प्राधिकरण लगायत राज्यका विभिन्न अङ्गमा भइरहेको खुल्ला हस्तक्षेपले लोकतन्त्रिक प्रणालीको नै उपहास गरेको ठहर गरेको छ । समसामायिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको बैठकले संविधान संशोधनका विषयमा पार्टीलाई…