चुनावको मिति घोषणा भएकै दिन आन्दोलनको मिति घोषणा गर्ने मोर्चाका नेताहरुको चेतावनी

काठमाडौं,७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेशी मोर्चाका नेताहरुबीच आज बालुवाटारमा भएको बैठकमा चुनाव घोषणा गरे आफूहरु आन्दोलन घोषणा गर्ने मोर्चका नेताहरुले वताएपछि बैठक विना निष्कर्ष टुंगिएको थियो । बैठकमा चुनाव घोषणालाई लिएर प्रधानमन्त्री दाहाल र मधेसी मोर्चाका नेताहरुबीचर्को विवाद भएको थियो । स्थानीय चुनाव घोषणाको विषयमा छलफल गर्न प्रधानमन्त्रीले वालुवाटारमा मधेशी नेताहरुलाई वोलाएका…