चुनाबमा मोर्चा जान्छ भनेर कसैले सोचेको छ भने त्यो सपना दिवा सपना होःमहन्थ ठाकुर

काठमाडौं, २३ माघ। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता महन्थ ठाकुरले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनैपनि चुनाव हुन नसक्ने स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ठाकुरले भने,‘संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुँदैन्, पहिला संशोधन प्रस्ताव पारित गर्नुपर्छ, संशोधन प्रस्तावमा छलफल गरेर यदि पारित…