काठमाडौँ, २६ फागुन । नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माले चुनावमा हार वा जित हुनुले सामाजिक सेवामा कुनै असर नगर्ने बताएका छन् । आज सामाजिक संजालमार्फत उनले बजारमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले आफूले सञ्चालन गरेका संस्थाहरूबाट विगतमा हुँदै आएको सेवा र सहयोग निरन्तर रहने उल्लेख गरे । उनले…