काठमाडौं, ३ चैत । भूमिसुधारमन्त्री पद्मा अर्यालले कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गर्नु भएको छ । आइतबार कलंकी मालपोत कार्यालय डिजिटल प्रणालीमा लैजान हाल तयारी भइरहेको मन्त्री अर्यालले कामको अनुगमनका गर्नु भएको छ देशभरीका मालपोत र नापी कार्यालय डिजिटल बनाउने मन्त्रालयको तयारी रहेको छ भने त्यसको सुरुवात कलंकी मालपोत कार्यालयबाट हुन लागेको छ । मुख्य कार्यकक्षमा ओपन अफिस…