नियमित अनुगमन गर्नुस् ,मन्त्रालय सहयोग गर्न तयार छ : मन्त्री यादव

काठमाडौँ, २ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कर्मचारीहरुलाई नियमित रूपमा बजार अनुगमन गर्न आग्रह गरेका छन । शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले चाडबाडमा मात्रै बजार अनुगमन नगरी सबै महीना निरन्तर रुपमा बजार अनुगमन गर्न कर्मचारीलाई आग्रह गरेका छन । उनले भने,…