प्रदेश सरकारले सङ्घीय सरकारलाई उछिनेमा दुर्घटनाको खतरा : अध्यक्ष प्रचण्ड

कार्तिक ६, धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारले संघिय सरकारलाई उछिनेमा दुर्घटनाको खतरा हुने बताउनुभयो । दशैँ तिहार तथा छठपर्वको अवसरमा नेकपा प्रदेश नं २ जनकपुरधामद्वारा आयोजित शुभकामना आदानप्रदान समारोहमा उहाँले राष्ट्र, राष्ट्रियताको पक्षमा एक ढिक्का हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रलाई अहित हुने कुनै पनि प्रदेशले निर्णय…