काठमाडौं, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएकाृे सर्वदलीय बैठक मधेसी मोर्चा र संघीय गठनबन्धनमा आवद्ध दलहरुले वहिष्कार गरेका छन् । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि त्यसको विरोध गर्दै आएको मधेसी मोर्चा लगायतका दलहरुले प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गरेको हुन । राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले मोर्चाको सहमतिविनै संशोधन विधेयक पारित नगरी सरकारले…