पार्टीको निर्णय भन्दा माथि उठी दिईने अभिव्यक्ति समृद्धिको घातक : सांसद पहारी

असोज १८, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद राजिव पहारीले इतिहास बोकेको पार्टीका नेताले पार्टीको निर्णयभन्दा माथि उठी दिइने अभिव्यक्ति समृद्धिको लागि घातक हुने बताउनुभएको छ । देश र जनताको विश्वास एवं भरोसाको पार्टीको रुपमा स्थापीत नेकपाका नेतृत्वमा रहेका नेतृत्व पंतिले जनता विरोधी, पार्टी…