जलस्रोत ऊर्जामन्त्री पुन र दक्षिण कोरियाली राजदूत सिक पार्कबीच भेटवार्ता

असोज १०, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र दक्षिण कोरियाली राजदूत योङग सिक पार्कबीच भेटवार्ता भएको छ । मन्त्री पुनले भेटमा कोरियाले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानप्रती सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । उनले ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै कोरियाली लगानीकर्तालाई थप लगानी गर्न आव्हान समेत गरे ।…