अपराधिक कृयाकलाप सरकारसँग जोड्नु सामाजिक अराजकता : सांसद बस्नेत

असोज ७, भक्तपुर) । पूर्व उद्योगमन्त्री तथा सांसद महेश बस्नेतले कुनै पनि अपराधिक कृयाकलापलाई राजनीतिसँग जोडी सरकारलाई नै चुनौति दिनु सामाजिक रुपमा ठूलो अराजकता भएको बताउनुभएको छ । आज भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)ले आयोजना गरेको ‘वर्तमान परिप्रेक्षमा नागरिक समाज तथा स्थानीय सरकार बिचको सहकार्यका अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै सांसद बस्नेतले सरकारले…