पहिचान बिरोधी जनजाति नेता नव औपनिवेशिकवादका मतियार : अध्यक्ष लिङदेन

भदौ २७, पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन मिराकले पहिचानको बिरोध गर्ने नेकपाका आदिबासी जनजाति नेताहरु नव औपनिवेशिकवादका मतियारहरु भएको टिप्पणी गर्नुभएको छ । मगलबार पाँचथरको फिदिममा आयोजित संघीय लिम्बुवान मञ्च लिम्बुवान प्रदेश समितिले आयोजना गरेका खबरदारीसभालाई सम्बोधन गर्दै लिङदेनले प्रदेश–१ लाई सगरमाथा वा कोशी प्रदेश नामकरण गर्ने…