भदौ २३, सिन्धुली । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले हचुवामा कर लगाईंदा देशैभर हंगामा मच्चिएको बताउनुभएको छ । उपाध्यक्ष कडेलले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रा. डा. कडेलले भन्नुभयो “कर ज्यादै संवेदनशिल चिज हो, यसको प्रभाव एउटा सत्ता फालेर अर्को सत्ता ल्याउने औजारको रुपमा समेत विभिन्न मुलुकमा अभ्यास भएको छ…