भदौ १५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रभावशाली नेतृ तथा सांसद मनाकुमारी जिसीले महिलाहरुको तीज विशेष कार्यक्रम वृद्धाश्रममा गर्दै मानिसको कानुनी अधिकार रक्षाको निम्ती जहिले पनि अटल र अडिक रहने प्रतिवद्धता व्यक्त गरेकी छिन् । धौलागरि महिला समाजको आयोजनामा हिमालय वृद्धा आश्रम गंगबु, ६ जलबिनायकमा रहेको वृद्धाश्रममा रहेका वृद्ध वृद्धालाई दर खुबाउने कार्यक्रममा वोल्दै…