समितिको सभापति कांग्रेसले पाउनुपर्छ : नेता खाँड

असार १०, काठमाडौं । नेपाली काग्रेसका नेता बालकृष्ण खाँडले राष्ट्रियसभा तथा प्रतिनिधिसभामा समितिहरुको सभापति काग्रेसले पाउनेपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा र राष्ट्रियसभाले हालै मात्र कार्यसञ्चालन नियमावली पास गरेका छन् । यससँगै समितिहरु गठनका लागि बाटो खुलेको छ । बाटो खुलेसँगै नेता खाँडले भने समितिहरुमा सबै दलको सन्तुलित प्रतिनिधित्व हुनु पर्ने भन्दै प्रतिनिधिसभामा पनि…