एमालेद्वारा निर्वाचन बिशेष जिम्मेवारी बाँडफाँट

काठमाडौँ, २२ पौष । नेकपा (एमाले)मा प्रदेश र निर्वाचनसम्बन्धी कार्यमा संयोजनका निम्ति नेताहरूको जिम्मेवारी तोकिएको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबाट संयोजनको जिम्मेवारी तोकिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । जिम्मेवारी तोकिएका नेता र क्षेत्र–कोसी प्रदेश –  शेरधन राईमधेस प्रदेश – लीलानाथ श्रेष्ठवाग्मती प्रदेश – महेश बस्नेत राजाधानी प्रदेश – डा. राजन भट्टराई गण्डकी…