भारतका विद्युतमन्त्री खट्टर काठमाडौंमा

काठमाडौँ, ९ वैशाख । भारतका विद्युत् र आभास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौं आइपुगेका छन्। भारतका विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेसँगै उनी आज बिहान दुई दिने भ्रमणका लागि नेपाल आएका हुन्।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरेका थिए। गत माघ ३० गते भारत…