एमाले पहिलो चरणको निर्वाचनको जित र हारका पाँच कारण खोज्दै

काठमाडौँ, ११ जेठ । नेकपा ९एमाले०ले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच पाँच कारणसहित मातहतका कमिटीसँग विवरण माग गरेको छ । स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बुधबारको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रो चरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिङ्गो पार्टीलाई…