तीन घन्टासम्म ठूला दलको उम्मेदवार टुङ्एिन, उम्मेदवारी दर्ता सुरु

भक्तपुर, १९ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ता सुरु भएको छ । जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयले बिहान १० बजेदेखि उम्मेदवारी मनोनयनका लागि समय निर्धारण गरे पनि अपराह्न १ बजेपछि मात्रै उम्मेदवारी दर्ता सुरु भएको छ । भक्तपुरका चार नगरपालिकाका चार निर्वाचन अधिकृतको कार्यालयमध्ये मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुर…