२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ, १३ पौष । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ खिच्न लागेको हो ।  निक्षेप संकलनको बोलकबोल आज हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।  यसको साँवा र…