फागुन २१ मै चुनाव हुन्छ, जित्नुपर्ने पार्टी एमाले नै हो: अध्यक्ष ओली

काठमाडौँ, २२ माघ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन् ।  झापावासीहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्भवतः निर्वाचन फागुन २१ मै हुने र फागुन २१ मा हुन नसके वा केही समय पछि भएपनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै रहेको बताए ।  देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको…