बुटवल,२१ माघ । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेलाई कसैले किनारा लगाउन नसक्ने दावी गरेका छन । एमाले नेपाली जनतामा विश्वासको घरमा रहेको बताउँदै उपाध्यक्ष पौडेलले कुनै पनि पार्टीले जुनसुकै प्रयत्न गरे पनि सम्भव नभएको पौडेलको भनाइ छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ को वडा परिचालन कमिटीको प्रचार कार्यालय मंगलबार उदघाटन गर्दै…