दुर्गा प्रसाईंलाई अनुसन्धान गर्न ७ दिनको म्याद माग

काठमाडौँ, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर सहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले ७ दिनको म्याद मागेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिलमार्फत ७ दिनको म्याद मागेको हो । प्रसाईंलाई म्याद थप्नेबारे जिल्ला अदालत भक्तपुरमा बहस भइरहेको छ । आइतबार राति प्रहरीले उनलाई भक्तपुरस्थित निकोसेराबाट पक्राउ गरेको…