काठमाडौँ, १९ मंसिर । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भदौ २३ र २४ गते भएको घटना तेस्रो प्रतिक्रान्ति भएको बताएका छन् । आज प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले २००७ सालको परिवर्तनलाई १७ सालमा महेन्द्रले उल्ट्याएर पहिलो प्रतिक्रान्ति गरेको बताए । तर त्यसलाई २०४६ सालमा नागरिक सरकार बने पनि त्यसपछि…