रास्वपा जुम्लाका उपसभापति कांग्रेसमा प्रवेश

काठमाडौँ, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जुम्ला जिल्ला उपसभापति तारा शाही नेपाली कांग्रेस प्रवेश गरेकी छिन् ।  कांग्रेस केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन् ।  शाही जुम्लाको चन्दननाथ नगरपालिका–५ निवासी हुन् ।