बुटवल, २ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान र सांसदले नचिन्ने व्यक्ति अहिले देशको प्रधानमन्त्री भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा सोमबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले भदौ २३ र २४ गतेका घटना पछाडि मुलुकलाई सहयोग पुग्छ कि भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर संसद् भित्रबाट नै समाधान…