प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन खुल्यो

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन खुलेको छ । आउँदो आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार नागरिकले यही फागुन मसान्तसम्म निवेदन दिन सक्ने श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार न्यूनतम रोजगारमा संलग्न भई सामुदायिक विकास निर्माणका काममा योगदान दिन इच्छुक नागरिकले सम्बन्धित वडा…