ललितपुर, १८ फागुन । ललितपुर महानगरपालिकाले जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी परिसर ललितपुरलाई आठ थान मोटरसाइकल सहयोग गरेको छ । आइतबार आयोजित एक विशेष कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ती मोटरसाइकलहरू प्रहरीलाई हस्तान्तरण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको उपस्थितिमा भएको उक्त कार्यक्रममा नगर प्रमुख महर्जनले जिल्ला प्रहरी…