‘देशको संकट, सत्ताको मौनता’

राज्यको पहिलो धर्म नागरिकको सुरक्षा हो । नागरिकले आफ्नो ज्यान, स्वतन्त्रता र सम्मान सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु नै लोकतान्त्रिक शासनको आधार हो । तर जब देशका विभिन्न भागमा अशान्ति फैलिन्छ, नागरिकको ज्यान जान्छ, सामाजिक सद्भाव खलबलिन थाल्छ र जनतामा असुरक्षाको भावना बढ्छ, त्यतिबेला राज्यको सबैभन्दा ठूलो परीक्षा सुरु हुन्छ । यतिबेला नागरिकले सरकारबाट…