जनकपुर, १० चैत । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औँल्याउँदै, यस्तो प्रणाली भएमा स्थिरता आउने उल्लेख गरे का छन् । जनकपुरधामस्थित प्रादेशिक पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा. भट्टराईले मुलुकमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । संविधानसभाले गरेको निर्णयका विरुद्ध कुनै पनि…