विराटनगर, ४ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावबारे केन्द्रीय समितिले मात्रै निर्णय लिनेभएकालेअहिले नै केही धारणा सार्वजनिक गर्न नसकिने बताएका छन् । शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेता कोइरालाले देश नै विषम परिस्थितिमा रहेको बेलामा अहिले पार्टीको प्रारम्भिक धारणामाथि मात्रै छलफल…