आगोले इँटा र काठ जलायो, हामीभित्रको हौसला र आत्मबल छँदै छ : अध्यक्ष ढकाल

काठमाडौँ, २८ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले यही भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमा गरिएको तोडफोड र आगजनीप्रति दुःख व्यक्त गरेका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा उल्लेख आफ्नो समेत अर्बौं रुपैयाँको लगानी गरिएको आयोजनामा क्षति पुग्दा पीडाबोध भएको बताएका छन् । तर,…