काठमाडौँ, २९ भदाै । राष्ट्रपति रामचन्द्र पौडेलले बालबालिकामाथि हुने सबै किसिमका अमानवीय व्यवहार, हिंसा तथा दुव्र्यवहार रोक्नु सम्बन्धित सरोकारवालाहरूको दायित्व रहेको बताएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको उल्लेख गरेका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त…